न्यून व्यान्डविथ Invert Color A- A A+

मन्त्रालयको परिचय 2078-11-13

नेपालको संविधान, २०७२ लागू भए पश्‍चात् देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ को मिति २०७८-०८-१५ को संसोधन अनुसार साविकको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गतको खानेपानी, उर्जा तथा सिंचाइ क्षेत्रलाई छुट्टै महत्व दिई खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको रुपमा स्थापित गरिएको छ। बागमती प्रदेश अन्तर्गतका तेह्र वटै जिल्लाहरुमा खानेपानी, उर्जा, सिंचाइ तथा नदी व्यवस्थापन सम्बन्धी अध्ययन, योजना तर्जुमा, स्वीकृति तथा मातहतका कार्यालयहरुबाट योजना निर्माण, संचालन र मर्मत सम्भार लगायतका कार्यहरु हुने व्यवस्था गरिएको छ।


पछिल्लो अपडेट गरिएको : 2079-11-08 14:50:33

© सर्वाधिकार सुरक्षित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय

Powered By: ProActive Developers