national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

परिचय

क) पृष्ठभूमी

नेपालको संविधान बमोजिम देशमा संघ, प्रदेश र स्थानिय गरि तीन तहको सरकार रहेको छ। संविधान प्रदत्त अधिकार तथा स्वीकृत कार्य विभाजन नियमावली अनुसार तिनवटै सरकारहरुबाट गरिने कार्य विभाजन गरिएको छ। प्रदेश सरकार कार्य सञ्चालन विभाजन नियमावलीमा तोकिएको कार्य जिम्मेवारीहरु वमोजिम बागमती प्रदेशका तेह्र वटै जिल्लाहरुमा खानेपानी, ऊर्जा तथा सिँचाइका क्षेत्रमा विभिन्न कार्यहरु सम्पादन गर्दै आईरहेको छ। खानेपानी योजना निर्माण (ग्राभिटी, पम्पिङ, खानेपानी गुणस्तर सुधार), ढल निकाससंग सम्बन्धित आयोजनाहरु, सिँचाइ आयोजनाहरु निर्माण, भूमीगत जलश्रोत, नदि नियन्त्रण(तटबन्ध), नविकरणीय ऊर्जा प्रवर्द्धन सम्बन्धि कार्यहरु, वैकल्पिक ऊर्जा प्रवर्द्धनका क्षेत्रमा अध्ययन, अनुसन्धान, योजना तर्जुमा, स्वीकृती तथा मातहतका कार्यालयहरुबाट योजना निर्माण, सञ्चालन र मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालयले सम्पादन गरिरहेको छ ।

ख) सोच

ग) उद्देश्य

घ) रणनीति